Showing posts with label Technical Support. Show all posts
Showing posts with label Technical Support. Show all posts

सबै प्रकार का कन्भटर उपलब्ध छ ।

के तपाई कुनै यस्तो वेबसाइट को खोजि मा हुनुहुन्छ जुन वेबसाइट मा सबै प्रकार का कन्भटर उपलब्ध होश अब चिन्ता गर्न छोडदिनुहोश किन भने मैले तपाई को चिन्ता को हल ल्याएको छु यता हेर्नुहोश त यस मा सबै प्रकार का कन्भटर उपलब्ध छ ।


 
जस्तै :-
Image Converter,  Document Converter,
Ebook Converter, Audio Converter 
Video Converter, Archive Converter,
Hash Generator.

के तपाई गीतहरुबाट Vocal हटाएर म्युजिक Track मात्र बनाउन चाहनुहुन्छ ?

Vocal removal is a very inexact science.  It is very difficult to completely remove vocals from a song. However, with many songs, and the latest technology, it is possible to do a decent job when it comes to removing vocals from a recording.

आफुले चाहेको गीतको Vocal हटाएर म्युजिक Track मात्र बनाउनका साथसाथै अरु पनि धेरै म्युजिकल Effect दिन मिल्ने यो software फ्री मा उपलब्छ छ । Full Stereo Sound मा भएको गीतको यो software को मदतले Vocal लाई Reduce गरेर म्युजिक ट्र्याक मात्र बज्ने बनाउन सकिन्छ । 


अब मोटोरोला क्यानोपी डिभाइस को एडप्टर को सट्टा मा न्यानो स्टेशन डिभाइस को POE Adaptor नै यूज गर्न सकिन्छ ।

के तपाई संग भएको मोटोरोला क्यानोपी डिभाइस को एडप्टर बिग्रेको छ र अर्को क्यानोपी डिभाइस को एडप्टर पनि छैन भने अब कसरी काम गर्ने भनेर सोच्दै हुनुहुन्छ । भने अब चिन्ता न गर्नुहोस तपाई समक्ष् मैले एउटा राम्रो तरिका ल्याएकोछु एकपल्ट हेर्नुहोश मैले त ट्राई गरे तपाई पनि गर्ने की ?


फोटो ठुलो पारेर हेर्न को लागी फोटो माँ क्लिक गर्नुहोश ।



Best Software of UBIQUITI Device

UBIQUITI DEVICE 

अहीले सम्म को सफ्टवेयरहरु  मध्ये सबैभन्दा राम्रो र बेस्ट सफ्टवेयर UbNt DiScOvErY  नै बेस्ट सफ्टवेयर हो भन्ने आई एस पी (ISP)हरु को भनाइ छ एक किसिम ले हेर्नुपर्दा सच्चै यो सफ्टवेयर को काम हेर्नु पर्दा राम्रो र क्यलाटी युक्त सफ्टवेयर हो भन्ने सबै लाई लाग्ने छ ।
जस्तै :- एउटा युबीएन्टी डीभाईस (UBNT DISCOVERY)लाई ६० फिट को पाईप मा राखिएको छ । अब यो युबीएन्टी डीभाईस को आईपी (IP ADDRESS) थाहा भएन भने यो युबीएन्टी डीभाईस लाई रीसेट नै गर्नु पर्छ रीसेट गर्न को लागि युबीएन्टी डीभाईस लाई ६० फिट को पाईप बाट तल झारनु पर्छ अरु कुनै उपाय नै हुदैन तेस्तो बेला मा यो सफ्टवेयर ले त्यो युबीएन्टी डीभाईस को आईपी (IP ADDRESS) सजीलै पत्ता लगाई दिनेछ अब भन्नुहोश यो UbNt DiScOvErY (UBNT DISCOVERY) सफ्टवेयर कत्ति को राम्रो र बेस्ट सफ्टवेयर रहेछ ।

How to set your computer up to talk with UBIQUITI devices

Step by Step

A) Right click on your Network icon in the bottom right hand corner of the desktop (System Tray).