के तपाई संग भएको मोटोरोला क्यानोपी डिभाइस को एडप्टर बिग्रेको छ र अर्को क्यानोपी डिभाइस को एडप्टर पनि छैन भने अब कसरी काम गर्ने भनेर सोच्दै हुनुहुन्छ । भने अब चिन्ता न गर्नुहोस तपाई समक्ष् मैले एउटा राम्रो तरिका ल्याएकोछु एकपल्ट हेर्नुहोश मैले त ट्राई गरे तपाई पनि गर्ने की ?
फोटो ठुलो पारेर हेर्न को लागी फोटो माँ क्लिक गर्नुहोश ।
मोटोरोला क्यानोपी डिभाइस को एडप्टर ।
न्यानो स्टेशन डिभाइस।
न्यानो स्टेशन डिभाइस को POE Adaptor ।
अब यूज गर्ने तरीका यस प्रकार छन ।
फोटो ठुलो पारेर हेर्न को लागी फोटो माँ क्लिक गर्नुहोश ।
मोटोरोला क्यानोपी डिभाइस को एडप्टर ।
न्यानो स्टेशन डिभाइस।
न्यानो स्टेशन डिभाइस को POE Adaptor ।
अब यूज गर्ने तरीका यस प्रकार छन ।
अब मोटोरोला क्यानोपी डिभाइस को एडप्टर को सट्टा मा न्यानो स्टेशन डिभाइस को POE Adaptor नै यूज गर्न सकिन्छ ।
4/
5
Oleh
Technical Guru