CD वा DVD बाट कम्प्युटरमा अपरेटिङग सिस्टम Installed गर्दा कहिले काही CD स्क्र्याच भएर installed गर्नमा समस्या आउन सक्छ वा installed हुन धेरै ढिलो पनि हुन्छ । CD वा DVD को तुलनामा Pen Drive बाट अपरेटिङग सिस्टम installed गर्दा धेरै छिटो पनि भएको ले गर्दा यो अलि राम्रो र उपयुक्त हुन्छ ।
Pen Drive लाई बूटेबल बनाउने तरिका र सफ्टवेयर तल दिएको छु ।
तरिका १. फस्ट मा विन्डोज अपरेटिंग सिस्टम को फाइलहरु .ISO फरम्याटमा राख्नुहोश ।
तरिका २. तपाईं सँग CD वा DVD मा अपरेटिङग सिस्टम छ भने त्यसलाई .ISO फरम्याटमा कन्भर्ट गर्नुहोस् ।
तरिला ४. अब तपाईंको कम्प्युटरमा Microsoft .NET Framework 4 इन्स्टलगर्नु भएको हुनुपर्छ ।
यदि इन्स्टलगर्नु भएको छैन भने Microsoft .NET Framework 4 डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोश । (Microsoft .NET Framework 4)
तरिका ५. अब Pen Drive लाई Bootable बनाउन को लागि यो सफ्टवेयर डाउनलोड गर्नुहोश । (Pen Drive Bootable Software)
तरिका ६. Pen Drive Bootable सफ्टवेयर लाई इन्सटल गर्नुहोश ।
तरिक ७. अब Pen Drive लाई USB PORT मा लगाउनुहोस् ।
तरिका ८. अब Pen Drive Bootable सफ्टवेयर मा .ISO फाइललाई Drag/Drop गर्नुहोस् ।
तरिका ९. अब Quick Format बक्समा टिक लगाउनुहोस् र Do it ! बटनमा क्लिक गरिदिनुहोस् ।
तरिका १०. अब तपाई को Pen Drive Bootable मा परिवर्तन भई सकेको छ ।
नोट :- तपाई को Pen Drive Bootable बनाउन को लागि तपाई को Pen Drive 4 GB वा त्यो भन्दा माथि को हुनुजरुरी हुन्छ ।
सबै Bootable सफ्टवेयरहरु डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नुहोश । यो सफ्टवेयर WIN RAR File मा पासवोर्ड ले प्रोटेक्ट गरेर राखिएको छ पासवोर्ड यसप्रकार छ ।
के तपाई PenDrive लाई बूटेबल बनाएर विन्डोज अपरेटिङग सिस्टम ईन्स्टल गर्न चाहनुहुन्छ ?
4/
5
Oleh
Technical Guru