अब निर्धुक्क भएर डिलेट भएको पोस्टहरु लाई सजिलै फेरी पब्लिस गर्नुहोश ।
Blogger Tipsअब निर्धुक्क भएर डिलेट भएको पोस्टहरु लाई सजिलै फेरी पब्लिस गर्नुहोश ।
कहिले काही मिस्टेक ले गर्दा पोस्ट पनि पोस्टहरु डिलेट भै दिन्छ त्यसै कारण ले गर्दा सबै लाई सजीलो र डिलेट भएको पोस्टहरु फेरी रि-पब्लिस गर्न सजीलो होश भनेर मैले यो पोस्ट लेखेको छु । माथि को इमेज मा गरेजस्तै प्रेस गर्नुहोश CTRL+SHIFT+H अब पोस्ट कहिले डिलेट भएको हो ।

























