अब निर्धुक्क भएर डिलेट भएको पोस्टहरु लाई सजिलै फेरी पब्लिस गर्नुहोश ।
कहिले काही मिस्टेक ले गर्दा पोस्ट पनि पोस्टहरु डिलेट भै दिन्छ त्यसै कारण ले गर्दा सबै लाई सजीलो र डिलेट भएको पोस्टहरु फेरी रि-पब्लिस गर्न सजीलो होश भनेर मैले यो पोस्ट लेखेको छु । माथि को इमेज मा गरेजस्तै प्रेस गर्नुहोश CTRL+SHIFT+H अब पोस्ट कहिले डिलेट भएको हो ।
त्यसै दिन मा सेलेक्ट गर्नुहोश जस्तै साइडमा Today,Yesterday and Last7days भनेर अब आज पोस्ट गरेको नया पोस्ट मिस्टेक ले डिलेट भएमा माथि को वेबसाइट सेलेक्ट गरेको मा डबल क्लिक गर्नुहोश डिलेट भएको पोस्ट आफै आउछ अनि पब्लिक गर्नुहोश ।
अब निर्धुक्क भएर डिलेट भएको पोस्टहरु लाई सजिलै फेरी पब्लिस गर्नुहोश ।
4/
5
Oleh
Technical Guru