केही जरुरी औषधि का कामहरु यसप्रकार छन ।

 केही जरुरी औषधि का कामहरु  यस प्रकार छन।

१. पेट दुखेमा = Maftalspas/Geno /Nims/Spasmo/Metron DF/Anaspas
२. टन्सिल भएमा = Bactrim
३. ज्वरो,रुघाखोकी भएमा = Suprin/D'cold
४. ज्वरो आएमा = Talfeo/ Ibucure
५. पखाला लागेमा = Metronidazole/Amject


६. पेटमा ग्यास भरिएमा = Pudinhara/Histac/ENO 
७. ग्यास्टिक ले पेट दुखेमा = Famowal/Aceluck 
८. दुखाई कम गर्न =  Bruflam/Curmox/Roxicam DT
९. टाउको दुखेमा =  Acticet/Solodolo/Sancho
१०. खोकी लागेमा =  Topex/Deletus D
११. हुक वा गानो गएमा = Subside
१२. बमिट भएमा = Avomin  यात्रा गर्दा बमिट हुन्छ भने आधा घण्टा अगाडी खानुहोश  


कृपया डाक्टर संग राम्ररी चेक जाच गराएर मात्रै औषधि सेवन गर्नुहोला। धन्यवाद ....

Related Posts

केही जरुरी औषधि का कामहरु यसप्रकार छन ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.