Showing posts with label GENUINE. Show all posts
Showing posts with label GENUINE. Show all posts

Windows is not Genuine को Notification लाई हटाएर फुल Genuine गर्नुहोश ।

तपाई को कम्प्युटर मा विन्डोज एक्सी इन्स्टल गर्नुभएको छ ? यदि तपाई को कम्प्युटर चलाउदा चालाउदै एक्कासी तपाई को कम्प्युटर यस्तो मेसेज आयो भने के गर्नुहुन्छ ?

This copy of Windows is not Genuine,Click This Balloon to Resolve Now.









१. फर्मेट ?
२. रिस्टार्ट गरेको गरै ?
३. फुल जेन्यून बनाउने तर्फ सर सल्लाह लिन्छु ?

यदि तपाई फुल जेन्यून बनाउने तर्फ मा १००% सहमति हुनुहुन्छ । भने तल को सफ्टवेयर डाउनलोड गरेर
आफ्नो कम्प्युटर मा रन गर्नुहोश । यो सफ्टवेयर ले तपाई को कम्प्युटर फुल जेन्यून बनाइ दिनेछ ।


सफ्टवेयर डाउनलोड गर्न ।


सफ्टवेयर  RAR फाईल मा छ त्यसलाई डाउनलोड गर्नुहोश । डाउनलोड गरेर RAR फाईल मा राइट क्लिक गर्नुहोश र Extract File मा क्लिक् गर्नुहोश ।

विन्डोज जेन्युन को सफ्टवेयर राख्न न हुने भएको कारण ले गर्दा क्षमा प्राथी छु           लेखक  :- सुमन डंगोल

के तपाईं MICROSOFT GENUINE Full XP WINDOWS बनाउन चाहनुहुन्छ ।


यदी हो भने तल को ट्रिक्स युज गर्नुहोश अनी MICROSOFT कम्पनी को FREE सबै ANTI VIRUS युज गर्नुहोश ।
ट्रिक्स

# First open Run type Regedit

# My Computer Double Click
# Go to Following Location

/HEK_LOCAL_MACHINE/SOFTWARE/MICROSOFT/WINDOWN NT/CURRENT VERSION/WPAEVENTS click and open right side "ooBETimer" RIGHT Click and Open MODIFY click and REMOVED the :VALUE DATA" 0000 AND OK

and open the run type this " %systemroot%\system32\oobe\msoobe.exe /a " and open the activate windows and click the "Yes i want to telephone a customer service representative to active Windows" and click next and click "Change Product Key" and in put XP Product Key " DP7CM - PD6MC - 6BKXT - M8JJ6 - RPXGJ " and Update and next Remind Me Later.

MICROSOFT कम्पनी को FREE LATEST ANTI VIRUS मैले तल दीएको छु ।
Anti virus Installed गरीसकेप्छी Setting मेलाउनुहोश तेस्को लागि मैले तल Picture देएको छु कृपया Picture हेरेर Setting मेलाउनुहोश ।

Picture Antivirus

Picture Antivirus1

Picture Antivirus2

Picture Antivirus3

Picture Antivirus4

Picture Antivirus5

Found Virus Picture

Deleted Virus Picture


Anti virus:= Microsoft Anti virus

नीस्चीन्त भएर Windows Xp लाई Genuine बनाउनु होश ।




के तपाईं को Computer मा Microsoft Genuine लगेको छ यदी तपाईं तेस्लाई हटाउन चाहनुहुन्छ यदि हो भने तल को ट्रिक यूज गर्नुहोश ।

पहिलो तरिका:-

१) सर्वप्रथम कम्प्युटरको reg. पेजमा जानुहोस् त्यसको लागि start अनि run मा क्लिक गरेर त्यहा regedit टाईप गर्नुहोस् र enter गर्नुहोस् ।
२) तलको location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\WPAEvents
३) दाँया तिरको OOBETimer मा डबल क्लिक गर्नुहोस् ।
४) त्यहा भएका value Data मा केही हेरफेर गर्नुहोस्, केही letter हटाउनुहोस् केही थप्नुहोस् आफ्नो ईच्छा अनुसार ( जे होस् त्यहा भएको data लाई केही चेन्ज गर्नुहोस् )
५) ओके गर्नुहोस् र regedit लाई बन्द गरिदिनुहोस् ।
६) फेरी start अनि run मा जानुहोस् र त्यहा यो कपि गरेर पेस्ट गर्नुहोस्
%systemroot%\system32\oobe\msoobe.exe /a
७) enter गर्नुहोस् त्यहा अब Activation पेज देखा पर्नेछ ।
८) त्यहा “Register Over Telephone” लाई छान्नुहोस् र “Change Product Key” गर्नुहोस् ।
९) त्यहा यो code हालिदिनुहोस्
JG28K-H9Q7X-BH6W4-3PDCQ-6XBFJ
१०) ओके गर्नुहोस् ।






दोस्रो तरिका :-
१) कम्प्युटरको Task manager खोल्नुहोस् त्यसको लागि Ctrl+Alt+Delete कि press गर्नुहोस् ।
२) त्यहा procress tab मा जानुहोस् र त्यहा WgaTray.exe लाई क्लिक गरेर hightlight गर्नुहोस् र End procress गरिदिनुहोस् ।
३) अब कम्प्युटरलाई restart गर्नुहोस् र safemode मा खोल्नुहोस् । ( त्यसको लागि restart गरी सकेपछि boot हुने बेलामा keyboard को f8 कि press गर्नुहोस् र safemode लाई छानेर enter गर्नुहोस् । )
४) अब c:\widnows\system32 मा गएर WgaTray.exe लाई खोजेर डिलिट गरिदिनुहोस् ।
५) कम्प्युटरको reg. पेज खोल्नुहोस् ( start अनि run मा गएर regedit टाईप गरेर Enter गर्नुहोस् । )
६) यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\MICROSOFT\Windows NT\CurrentVersion\Winlogon\Notiry
७) त्यहा भएको WgaLogon फोल्डरलाई राईट क्लिक गरेर डिलिट गरिदिनुहोस् ।
८) कम्प्युटरलाई restart गर्नुहोस् ।


लेखक :- सुमन डंगोल