Showing posts with label Download Messenger. Show all posts
Showing posts with label Download Messenger. Show all posts

के तपाईं मिग्३३ मेसेन्जर लाई डेस्कट्प मा नै इन्स्ट्ल गरेर सबै मेसेन्जर लाई एकै पल्ट युज गर्न चाहनुहुन्छ ?


अब मिग ३३ मेसेन्जर लाई डेस्कटप बाट नै च्याट गर्नुहोश ।


फस्ट मा तलको स्फ्ट्वेर डाउनलोड गर्नुहोश ।
डाउनलोड गरिसकेपछि आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश।
यस सफ्टवेयर बाट नया युजर पनि बनाउन सकिन्छ । तेस्को लागि हेल्प मा क्लिक गरेर रजिस्टर एज न्यु युजर मा क्लिक गरेर न्यु युजर पनि बनाउन सक्नु हुन्छ।

   १. पहिलो  इमेज