Showing posts with label Download Antivirus. Show all posts
Showing posts with label Download Antivirus. Show all posts

एन्टीभाइरस डाउनलोड गरेर पेनड्राइभ लाई ओटो स्क्यान गर्न चाहनुहुन्छ ।

के तपाई microsoft security essentials एन्टीभाइरस डाउनलोड गरेर पेनड्राइभ लाई ओटो स्क्यान गर्न चाहनुहुन्छ । यदि हो भने पहीला एन्टीभाइरस लाई डाउनलोड गर्नुहोश र आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश।
तेस्पछी license रजिस्ट्री फाइल लाई रन गर्नुहोश ।

एन्टीभाइरस डाउनलोड गर्न माथि को फोटो मा क्लिक गर्नुहोश


Password : =  http://sumandangol.co.cc

डाउनलोड गरेर Extract To गर्दा माथि को पस्वोर्ड हाल्नुहोला दुवै को पस्वोर्ड सेम छ ।

अब ओटो स्क्यान गर्न तल को ट्रिक्स युज गर्नुहोश।

पहीलो स्टेप

फस्ट मा तल को रजिस्ट्री फाइल लाई डाउनलोड गर्नुहोश।


रजिस्ट्री फाइल लाई डाउनलोड माथि को फोटो मा क्लिक गर्नुहोश ।

तेस्पछी msescan फाइल लाई कपी गरेर यो लोकेशन मा गएर  C:\Windows भीत्र पेस्ट गर्दिनुहोश ।

अब mseautoplay फाइल लाई डबल क्लिक् गरेर रन गर्नुहोश ।

अब पेनड्राइभ हालेर पेनड्राइभ ओपन तको तल View more Auto Play Options in control Panel मा क्लिक्क गर्नुहोश ।



तेस्पछी Audio Files मा क्लिक गरेर Scan For Virues & Malaware Using Microsoft Security Esser मा क्लिक गर्नुहोश ।

र अर्को  Mixed content मा क्लिक गरेर Scan For Virues & Malaware Using Microsoft Security Esser मा क्लिक गर्नुहोश ।



अब सेभ मा क्लिक गरेर इन्जोई गर्नुहोश ।

फ्री फ्री फ्री !!! एक बर्ष को एन्टीभाईरस !!! फ्री फ्री फ्री

फ्री फ्री फ्री !!! एक बर्ष को एन्टीभाईरस !!! फ्री फ्री फ्री

के तपाईं को कम्प्युटर भाईरस ली ग्रस्त छ भाईरस लागेको कारण ले तपाईं दीक्क हुनुहुन्छ । बजार मा एउटा एन्टीभाईरस कीन्नु परे रु ५०० देखी १००० सम्म पर्न जान्छ होइन त । अब तपाईं लाई कसैले फ्री मा एक बर्ष को लागि एन्टीभाईरस दिन्छ भने किन न हल्ने नी होइन त साथी । अब यो एन्टीभाईरस डाउनलोड गरेर आफ्नो कम्प्युटर मा Installed गर्नुहोश ।

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

तपाईंको कम्प्युटरको Antivirus ले काम गरिरहेको छ ?

तपाईंको कम्प्युटरको Anti virus ले काम गरिरहेको छ ?
तपाईंले आफ्नो कम्प्युटरमा virus सुरक्षाको लागि अबस्य पनि कुनै Antivirus Software install गर्नु भएकै होला , तर तपाईंले install गर्नु भएको Antivirus ले राम्रो सँग सुरक्षाको काम गरी रहेकै छ त ? तपाईंले कसरी भन्न सक्नु हुन्छ कि मैले चलाई राखेको Antivirus ठीक छ र virus हरुलाई block गरिरहेको छ भनेर । के हामीले आफ्नो Antivirus software ले काम गरी रहेको छ कि छैन भनेर चेक गर्न सक्दैनौ ? European Institute for Computer Antivirus Research (EICAR) ले यस्तै एउटा फाइल Developed गरेको छ जुन फाइल द्वारा हामी आफ्नो Antivirus software चेक गर्न सक्छौ । तल लेखिएको code लाई कपि गरेर notepad मा पेस्ट गर्नुहोस् र कुनै नाम .com दिएर save गरिदिनुहोस् जस्तै: virus.com

X5O!P%@AP[4\PZX54(P^)7CC)7}$EICAR-STANDARD-ANTIVIRUS-TEST-FILE!$H+H*

यो फाइललाई डेस्कटपको location मा save गर्नुहोस् यदि तपाईंको Antivirus ले यो फाइललाई कम्प्युटरमा Run हुन दिएन अथवा Threats को रुपमा block गर्‍यो भने तपाईंको Antivurus ठीक छ भन्ने थाहा पाउनुहोस् नत्र यदि आफ्नो Anti virus ले यो फाइललाई block गरेन भने आफ्नो कम्प्युटरको Antivurus चेन्ज गर्ने तिर लाग्नुहोस् ।
ट्राइ गर्नुहोस् , मैले त आफ्नो Antivirals चेक गरिसके र मेरो Antivirus ले यसलाई Threats को रुपमा block गर्‍यो ।