तपाई को कम्प्युटर मा कति पय फाईल अथवा फोल्डरहरु डुब्लिकेट होलान अथवा तपाईले बिर्सिएर होस वा नजानेर होस धेरै ठाम मा सेभ गर्नु भएको होला । यसो गर्दा तपाई को कम्प्युटर को स्पेस अननेसेसरी डुप्लिकेट फाईलहरुले खाईरहेको हुन्छ । कतिपय फाईलहरु गेगा बाईट का होलान भने । कतिपय फाईलहरु मेगा बाईट का होलान । अब तपाई सोच्दै हुनुहुन्छ कि त्यो कुरा त ठीकै हो तर अब डुब्लिकेट फाईलहरु कसरी पत्ता लगाउनु की काहाँ छ र कसरी डिलेट गर्नु भनेर सोच्दै हुनुहुन्छ ।
भने अब चिन्ता न गर्नुहोश तपाई को लागि नै भनेर मैले एउटा सरल र अति नै सजिलो सफ्टवेयर
ल्याएको छु । यो सफ्टवेयर पावरफुल र फ्री मा नै युटिलिटी सहित भएको हुनाले गर्दा १००% नै तपाई को समस्याको समाधान गर्ने छ । किन भने मैले आफै युज गरेको हुनाले गर्दा मेरो लागि त उपयोगी भयो तपाई को लागि नि ?

Duplicate File Finder बाट आफ्नो Confusion हटाउनुहोश र Disc Space बढाउनुहोस् ।
4/
5
Oleh
Technical Guru