यो टेरा कपी एउटा कपी गर्ने पावरफुल सफ्टवेयर हो । यो सफ्टवेयर मा यस्तो के खासियत छ र भनेर सोच्दै हुनुहुन्छा भने सायद तपाई लाई थाहा न हुन पनि सक्छ ।
यस्को डिटेल मा म ब्याख्या गर्दछु ल सुन्नु होस् । सर्वप्रथम यो सफ्टवेयर ले कपि फास्ट गर्छ ।
तपाई ले कुनै डाटा वा फिलिम आफ्नो पेनड्राईभ मा कपी गर्दै हुनुहुन्छ । एकछिन को लागि मान्नुहोस की तपाई को कपि गर्ने डाटा वा फिलिम
७०० एम बी को छ अब तपाई को पेनड्राईभ मा कति स्पेस छ भनेर चेक गर्न तपाईले बिर्सनु भयो र डाइरेक्ट कपी गर्नु भयो अब ६५० एम बी कपी पनि भईसको अब तपाई को पेनड्राईभ मा स्पेस ५०० एम बी मात्र रहेछ भने यो सफ्टवेयर ले त्यो कपी गरिरहेको डाटा वा फिलिम लाई पुस गरेर तपाई को पेनड्राईभ मा रहेको नचाहिएको कुरा लाई डेलिट गरेर फेरी स्टार्ट गर्न पनि सक्नुहुन्छ यो स्टार्ट गर्दा ६५० एम बी बाट नै स्टार्ट हुन्छ अरु नर्मल विन्डोज को कपी गर्ने फंसन् बाट गर्दा ६५० एम बी कपी हुदाखरी नै कपी हुन बन्द हुन्छ र फेरी सुरु देखि कपी गर्नुपर्छ ।
अर्को कुरा यस्मा कपी भैरहेको कलर पनि आफ्नो मन ले चेन्ज गर्न सकिन्छ ।
कलर चेन्ज गर्न को लागि तल मेनु भनेर एउटा ट्याब हुन्छ तेस्मा क्लिक गर्नुहोश अनि Preferences मा क्लिक गर्नुहोश । अनि राईट साईड मा Progress Bar Colors को तल ईमेज मा क्लिक गर्नुहोश । अनि तपाई लाई मनपर्ने कलर राख्नुहोश ।
सफ्टवेयर डाउनलोड गर्न तल को डाउनलोड ईमेज मा क्लिक गर्नुहोश र Extract File गरेर यो पासवोर्ड हाल्नुहोश www.sumandangol.com
सफ्टवेयर लाई फुल भर्सन गर्न को लागि Serial Notepad खोल्नुहोश । अनि सबै लाई select गर्नुहोश र Tera Copy software open गर्नुहोश अब Tera Copy Software को माथि भएको icon ईमेज मा click गर्नुहोश अनि about मा क्लिक गर्नुहोश अब तपाई को Tera Copy सफ्टवेयर फुलभर्सन भैसकेकोहुनेछ ।
तपाई को सन्तुस्टी नै मेरो सन्तुस्टी हो धन्यवाद मित्र साथि ....कमेन्ट गर्न न बिर्सनुहोला ....
पावरफुल कपि सफ्टवेयर ।
4/
5
Oleh
Technical Guru