के तपाईं VOIP PAP2 Device मा Manually IP Configure गर्न चाहनुहुन्छ ।

के तपाईं VOIP PAP2 Device मा Manually IP Configure गर्न चाहनुहुन्छ । यदी तपाईं को राउटर मा DHCP Enable छ भने Automatic Ip लिन्छ र DHCP Disable छ भने Manually IP Set-Up गर्नुपर्छ । यदी हो भने तल को ट्रिक्स युज गरेर हेर्नुहोश मलाई लाग्छ यो ट्रिक्स तपाईं को लागि धेरै युजफुल हुनेछ ।

 

Configure Setting
==================
१ फर्स्ट मा Linksys Pap2 Device को पछाडि RJ11 को Port मा फोन को तार rj11 (connector)लाई Linksys Pap2 Device को RJ11 Port मा हाल्नुहोश ।

२ Linksys Pap2 Device को पछाडि RJ45 port हुन्छ त्यसमा राउटर को LAN Port बाट एउटा RJ45 (State Cable) तार लाई Linksys Pap2 Device को पछाडि को RJ45 Port मा हाल्नुहोला ।

३ अब राउटर लाई खोल्नुहोश यदी तपाईं को राउटर बुफ्फलो छ र तपाईं लाई राउटर को पस्स्वोड थाहाछैन भने यो लिन्क मा हेर्नुहोला । त्यस्पछी राउटर को LAN नेट्वोर्क मा हेर्नुहोला कती रेन्ज देखी कती रेन्ज सम्मा IP राखेको छ । यदी तपाईं को राउटर खुलेन भने तपाईं को ईन्टरनेट चलेको कम्प्युटर को टास्कबार को राईट साइड मा LAN (Computer)को Icon हुन्छ । त्यस्मा राईट क्लिक गर्नुहोश र status मा क्लिक गर्नुहोश अनी Support मा क्लिक गर्नुहोश त्यहाँ IP Address, Subnet Mask, र Default Gateway देखाउछ । त्यो अनुसार नै Set-Up गर्दा पनि हुन्छ । यदी तपाईं को LinkSys Pap2 Device मा DHCP Enable छ भने तेस्लाई पहेला Disable गर्नुहोश । त्यस्को लागि फोन सेट मा यो नम्बर प्रेस गर्नुहोश ****100# (DHCP Disable गर्न को लागि फोन सेट मा यो नम्बर प्रेस गर्नुहोश ****101# र 1 प्रेस गर्नुहोश अनी सेभ गर्नु भनेर सोधछ त्यस्पछी 1 नम्बर प्रेस गर्नुहोश । )
वा ****101# र 0 प्रेस गर्नुहोश अनी सेभ गर्नु भनेर सोधछ त्यस्पछी 1 नम्बर प्रेस गर्नुहोश ।
 
४ अब फोन सेट बाट Device लाई Manually Ip Address configure गर्नुहोश ।

५ Configure गर्न को लागि यती नम्बर प्रेस गर्नुहोश ।

 ****111# प्रेस गरेपछी Ip Address प्रेस गर्नुहोश Ip Address चै तपाईं को राउटर को नेट्वोर्क भीत्रै हुनुपर्छ ।
जस्तै:= प्रेस गर्नुहोश 192*168*100*222


 ****111# प्रेस गरेपछी Ip Address प्रेस गर्नुहोश Ip Address चै तपाईं को राउटर को नेट्वोर्क भीत्रै हुनुपर्छ ।
जस्तै:= प्रेस गर्नुहोश 192*168*100*222 प्रेस गरेपछी सेभ गर्ने भनेर सोधछ 1 नम्बर प्रेस गर्नुहोश । सेभ गर्न लाई 1 नम्बर प्रेस गर्नुपर्छ ।
अब फेरी फोन सेट को रीसीभर लाई राख्नुहोश र फेरी उठाउनु होश र यती नम्बर प्रेस गर्नुहोश । ****121# प्रेस गरेपछी Subnet Mask प्रेस गर्नुहोश
255*255*255*0 प्रेस गरेपछी शेभ गर्ने भनेर सोधछ अनी 1 नम्बर प्रेस गर्नुहोश । अब Default Gateway हाल्न को लागि यती नम्बर प्रेस गर्नुहोश ।
****131# प्रेस गरेपछी Default Gateway प्रेस गर्नुहोश 192*168*100*254 प्रेस गरेसकेपछी सेभ गर्ने भनेर सोधछ अनी 1 नम्बर प्रेस गर्नुहोश । यती गरेसकेपछी अब Ip Address चेक गर्नुहोश चेक गर्न को लागि यती नम्बर प्रेस गर्नुहोश ****110# अब तपाईं लाई Ip Address भन्छ । तपाईं ले Set-Up गर्नुभएको Ip Address ठिकै छ त छ भने तपाईं को Device Ok भयो अब Dial Tone चेक गर्नुहोश ।
तेस्पछी तपाईं को Linksys Pap2 Device लाई केही सेकेन्ड OFF गरेदिनुहोश र फरी ON गर्नुहोश ।

Check for the following status
==================================


१.  ****100# (DHCP चेक गर्न)

२.  ****110# (IP Address चेक गर्न)

३.  ****120# (Subnet Mask चेक गर्न)

४.  ****130# (Default Gateway चेक गर्न) 
        
५.  *01           (Balance चेक गर्न)  

६. 100#          (Check DHCP चेक गर्न)  

७. 101# Set DHCP (1 = Enable, 0 = Disable गर्न)

८. 110#        (IP address चेक गर्न)

९. 111#        (IP address Set गर्न) (* = .)

१०. 120#        (Netmask चेक गर्न)

११. 121#         (Net Mask Set गर्न) (* = .)

१२. 130#         (Gateway चेक गर्न)

१३. 131#         (Gateway Set गर्न) (* = .)

१४. 140#         (MAC Address चेक गर्न)

१५. 150#         (Firmware Version चेक गर्न)

१६. 732668#    (Manual Reboot गर्न)

!!! धन्यवाद सबै साथी भाईहरु मा !!!   

Related Posts

के तपाईं VOIP PAP2 Device मा Manually IP Configure गर्न चाहनुहुन्छ ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.