के तपाईं राउटर को पस्स्वोर्ड थाहा नभएर दिक्क् हुनुहुन्छ अब दिक्क न हुनुहोश मैले केही राउटर तथा डीभाइस को डीफल्ट पस्स्वोर्ड ल्याएको छु।
फास्ट मा राउटर को आइपी एड्रेस् तपाईं लाई थाहाहुनुपर्छ । तेस्को लागि तपाईं Local Network (LAN) मा राईट क्लिक गर्नुहोश र Status मा क्लिक गर्नुहोश र सपोट मा क्लिक गर्नुहोश अब तपाईं ले त्यहाँ आइपी एड्रेस् देखनु हुनेछ । अब राउटर खोल्न को लागि तपाईं ले डीफल्ट गेटवे (Default Gateway)लाई आफ्नो Browser मा टाईप गरेर Enter गर्नुहोश । तेस्पची तल को डीफल्ट पस्स्वोर्ड ले काम गर्छ । यदी तपाईं को राउटर डीफल्ट छैन र तपाईं लाई राउटर कनफीगर गर्न आउछ भने राउटर को पछाडि एउटा सानो प्वाल हुन्छ तेस्लाई २ सेकेन्ड बलपेन ले प्रेस गरेपछी त्यो राउटर डीफल्ट हुन्छ। याद गर्नुहोश यदी तपाईं लाई राउटर कनफीगर गर्न आउदैन भने ट्राइ न गर्नुहोश किन भने धेरै चोटि राउटर लाई रीसेट गर्दा तपाईं को राउटर खराब हुनसक्छ ।
Router Default User Name and Passwords

Cisco Router Default Passwords:
Fortinet Router Default Passwords:
D-Link Router Default Passwords:
Digicom Router Default Passwords:
Linksys Router Default Passwords:
Microsoft Router Default Passwords:
Mikrotik Router Default Passwords:
Netgear Router Default Passwords:
Belkin Router Default Passwords:
Buffalo Router Default Passwords:
TP-LINK Router Default Passwords:
Tenda Router Default Passwords:
ZyXeL Router Default Passwords:
Ubiquiti Router Default Passwords:
Ubiquiti Device Default Passwords:
|
Router Default User Name and Passwords
4/
5
Oleh
Technical Guru