के तपाई आफ्नो मोजिला फाएरफक्स मा सेभ भएको पासस्वोर्ड लाई ब्याकअप गर्न चाहनुहुन्छ ?

यदि हो भने तलको ट्रिक्स युज गर्नुहोश ।

१. फस्ट मा तल को एडअनस लाई आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश ।

२. इन्स्टल गरिसकेपछि मोजिला फाएरफक्स को टुल्स मा क्लिक गरेर अप्सन मा क्लिक् गर्नुहोश ।


३. सेकुरिटी मा क्लिक् गर्नुहोश अनि इम्पोर्ट /एक्सपोर्ट पास्स्वोर्ड मा क्लिक गर्नुहोश ।



४. अब एक्सपोर्ट पासवोर्ड ट्याब मा क्लिक गर्नुहोश ।


५. एक्सपोर्ट पासवोर्ड ट्याब मा क्लिक गरेपछी सेभ भनेर आउछ सेभ गर्दा फाइल को नाम password-export-2012-03-25 र सेभ एज टाईप मा पासवोर्ड एक्सपोर्ट (.xml) र   (.csv)भनेर आउछ (.xml) मा क्लिक् गर्नुहोश ।

६. अब सेभ गर्नुहोश अनि कति एउटा पासवोर्ड सेभ छ त्यति एउटा पासवोर्ड ह्याज बीन एक्सपोर्ट सक्सेसफुल्ली भनेर आउछ ।

७. अब सेभ भएको फाइल लाई डबल क्लिक गरेर खोल्नुहोश ।

८. डेस्कटप मा यस्तो आइकन आउछ ।
९. तपाईले आफ्नो मोजिला फाएरफक्स मा सेभ भएको पासस्वोर्ड लाई सजिलै ब्याकअप गर्नुभयो ।

Related Posts

के तपाई आफ्नो मोजिला फाएरफक्स मा सेभ भएको पासस्वोर्ड लाई ब्याकअप गर्न चाहनुहुन्छ ?
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.