के तपाईं मिग्३३ मेसेन्जर लाई डेस्कट्प मा नै इन्स्ट्ल गरेर सबै मेसेन्जर लाई एकै पल्ट युज गर्न चाहनुहुन्छ ?


अब मिग ३३ मेसेन्जर लाई डेस्कटप बाट नै च्याट गर्नुहोश ।


फस्ट मा तलको स्फ्ट्वेर डाउनलोड गर्नुहोश ।
डाउनलोड गरिसकेपछि आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश।
यस सफ्टवेयर बाट नया युजर पनि बनाउन सकिन्छ । तेस्को लागि हेल्प मा क्लिक गरेर रजिस्टर एज न्यु युजर मा क्लिक गरेर न्यु युजर पनि बनाउन सक्नु हुन्छ।

   १. पहिलो  इमेज 


२. दोश्रो इमेज

    ३. तेस्रो इमेज

       ४. चौथो इमेज 



     ५. पाचौ इमेज



 मिग३३ डाउनलोड गर्न तल को डाउनलोड ट्याब मा क्लिक गर्नुहोश।


एकै पल्ट याहु फेसबूक हट्मेल जिट्क ट्युटर सबै लाई डेस्कट्प बाट नै सजिलै युज गर्नुहोश ।  

मोबाईल को मेसेन्जर लागि तल डाउनलोड गर्नुहोश



Related Posts

के तपाईं मिग्३३ मेसेन्जर लाई डेस्कट्प मा नै इन्स्ट्ल गरेर सबै मेसेन्जर लाई एकै पल्ट युज गर्न चाहनुहुन्छ ?
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.