के तपाई विन्डोज सेवेन मा टेलनेट इनेबल गर्न चाहनु हुन्छ ?


के तपाई विन्डोज सेवेन मा टेलनेट इनेबल गर्न चाहनु हुन्छ ?








ट्रिक्स :-
               * फस्ट मा कन्ट्रोल प्यानल मा जानुहोश ।
              * तेस्पछी भ्यु बाई मा सेलेक्ट गरेर लार्ज आइकन मा सेलेक्ट गर्नुहोश ।
              * सेलेक्ट गरिसकेपछि  मा लेफ्ट साइड मा ट्रन विन्डोज फ्युचर अन अर अफ मा क्लिक् गर्नुहोश ।
              * अब विन्डोज फ्युचर को एउटा बक्स खुल्छ ।
              * अब स्क्रोलर बार लाई तल तन्नुहोश ।
              * Telnet Client ,Telnet Server , TFTP Client को अगाडी को बक्स मा चेक मार्क गर्नुहोश ।
              * अब  OK गर्नुहोश ।



           







 Enjoy Friend... and comment post...

Related Posts

के तपाई विन्डोज सेवेन मा टेलनेट इनेबल गर्न चाहनु हुन्छ ?
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.