के तपाई आफ्नो कम्प्युटर मा अरु नै ड्राइभ बनाएर
शेयर गर्न चाहनु हुन्छ ?
२. अब F10 प्रेस गर्नुहोश ।
३. टूल्स मेनु मा क्लिक गर्नुहोश अनि Map Network
Drive मा क्लिक्क गर्नुहोश
।
४. अब Map Network Drive खुल्नेछ अब Drive मा कुनै पनि ड्राइभ सेलेक्ट गर्नुहोश ।
५. अनि Folder मा शेयर गरीएको फोल्डर
को लोकेसन को लिंक दिनुहोश ।
६. जस्तै कुनै पनि
फोल्डर लाई शेयर गर्नुहोश । शेयर गर्दा एक्जाम्पल मा D Drive भित्र नेपाली फन्ट फोल्डर छ त्यसमा राइट क्लिक गरेर शेयर उइथ मा क्लिक गर्नुहोश ।
७. अब Specific People मा क्लिक गर्नुहोश । अनि शेयर मा क्लिक गर्नुहोश Show me all the network shares on this
computer मा क्लिक गर्नुहोश ।
८. अनि शेयर भएको
देखाउछ माथि को एड्रेसबार मा क्लिक गर्नुहोश र त्यो लिंक लाई Map
Network Drive को फोल्डर अप्सन मा
पेस्ट गर्दिनुहोश मैले इमेज मा पनि दिएको छु हेरेर गर्नुहोश ।
९. यदि यो Map
Network Drive Sharing Drive लाई हटाउनु परेमा शेयर भएको Network Drive मा नै राइट क्लिक गर्नुहोश Disconnect अनि क्लिक गर्नुहोश ।
फोटो हेर्नुहोश।
![]() |
१ नम्बर |
![]() |
३ नम्बर |
1 Open Computer
by clicking the Start button and then clicking Computer.
2 Click map
network drive.
The Map Network
Drive dialog box
3 In the Drive
list, click a drive letter. You can choose any available letter.
4 In the Folder
box, type the path of the folder or computer, or click Browse to find the
folder or computer.
To connect
every time you log on to your computer, select the Reconnect at logon check
box.
5 Click Finish.
के तपाई आफ्नो कम्प्युटर मा अरु नै ड्राइभ बनाएर शेयर गर्न चाहनु हुन्छ ?
4/
5
Oleh
Technical Guru