के तपाई को सिस्टम मा DLL Files मिस युज भए को छ ?
यदि हो भने तलको टिप्स युज गर्नुहोश ।
१. स्टार्ट मा क्लिक गर्नुहोश ।
२. रन मा क्लिक्क गर्नुहोश । (Windows Logo+R)
३. रन मा यो टाईप गर्नुहोश । (sfc/scannow)
४. अब इन्टर गर्नुहोश ।
यदि यस्तो इमेज आएमा
एकछिन पर्खनुहोश प्रोसेस
पुराहुन दिनुहोश ।
के तपाई को सिस्टम मा DLL Files मिस युज भए को छ ?
4/
5
Oleh
Technical Guru