तपाई को कम्प्युटर मा विन्डोज एक्सी इन्स्टल गर्नुभएको छ ? यदि तपाई को कम्प्युटर चलाउदा चालाउदै एक्कासी तपाई को कम्प्युटर यस्तो मेसेज आयो भने के गर्नुहुन्छ ?
१. फर्मेट ?
२. रिस्टार्ट गरेको गरै ?
३. फुल जेन्यून बनाउने तर्फ सर सल्लाह लिन्छु ?
यदि तपाई फुल जेन्यून बनाउने तर्फ मा १००% सहमति हुनुहुन्छ । भने तल को सफ्टवेयर डाउनलोड गरेर
आफ्नो कम्प्युटर मा रन गर्नुहोश । यो सफ्टवेयर ले तपाई को कम्प्युटर फुल जेन्यून बनाइ दिनेछ ।
सफ्टवेयर डाउनलोड गर्न ।
सफ्टवेयर RAR फाईल मा छ त्यसलाई डाउनलोड गर्नुहोश । डाउनलोड गरेर RAR फाईल मा राइट क्लिक गर्नुहोश र Extract File मा क्लिक् गर्नुहोश ।
Windows is not Genuine को Notification लाई हटाएर फुल Genuine गर्नुहोश ।
4/
5
Oleh
Technical Guru