ईमेल अकाउन्टले नै दिनेछ नयाँ ईमेलको जवाफ ?
के तपाई छुट्टि मा या तपाई संग इन्टरनेट न भएको बेला मा कसैले इमेल गरेको छ भने तुरुन्त रिप्लाई जाओस भन्ने बारेमा सोच्दै हुनुहुन्छ भने अब सोच्न छोडिदिनुहोश ।
किन भने तपाई को लागि मैले यसको बारेमा नै सानो ट्रिक्स वा भन्नौ टिप्स को बारेमा तल दीएको छु ।
Gmail Trils
---------------------------------------
१) आफ्नो जिमेल अकाउन्ट लगीन गर्नुहोस् ।
२) अब सेटिंग मा क्लिक गर्नुहोस् ।
३) खुलेको पेजमा तल स्क्रोल गर्दै जानुहोस् त्यहाँ Vacation responder भन्ने खोज्नुहोस् ।
४) त्यहा Vacation responder on मा टिक लगाउनुहोस् र डेट छान्नुहोस् कहिले देखी कहिले सम्म ईमेल AUTO जाओस भनेर ।
५) मेसेज बक्समा मेसेज टाईप गर्नुहोस् । त्यहा टाईप गरिएको मेसेज नै अटो रिप्लाई जाने छ ।
६) र लास्ट मा सेभ सेटिंग टेब SAVE SETTING TAB मा क्लिक गर्नुहोला ।
Yahoo Triks
--------------------------------------
१) आफ्नो याहू मेल लगीन गर्नुहोस् ।
२) पेजको दाँया तिर को Option मा क्लिक गरेर More option मा क्लिक गर्नुहोस् ।
३) नयाँ पेज खुल्नेछ त्यहा बाँया तिर Vacation response option मा क्लिक गर्नुहोस् ।
४) त्यहा, Enable auto response during your vacation मा क्लिक लगाइदिनुहोस्, Date setting गर्नुहोस् र तलको खाली बक्समा send गर्नु पर्ने message टाईप गर्नुहोस् ।
५) अन्तिममा save changes बटनमा क्लिक गर्नुहोस् ।

4/
5
Oleh
Technical Guru