USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका ।

पेनड्राइभ बाट भाइरस सर्ने हुनाले प्राय सबै अफिस स्कुल र क्याम्पस हरुमा  USB port लाई Disable नै गरेर राखेको हुन्छ । के तपाई पनि आफ्नो कम्प्युटर मा USB port लाई Disable वा Enableगर्न चाहनु हुन्छ  भने तल को ट्रिक्स युज गर्नुहोश ।





USB PORT लाई Disable गर्ने तरिका
--------------------------------------------

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 4 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस् ।

USB PORT लाई Enable गर्ने तरिका
----------------------------------------------

१) Start मा क्लिक गर्नुहोस् र Run मा जानुहोस् ।
२) त्यहा regedit टाईप गरेर ओके गर्नुहोस् ।
३) अब तल लेखिएको location सम्म जानुहोस्

HKEY_LOCAL_MACHINE\SYSTEM\CurrentControlSet\Services\UsbStor

४) दाँयातिरको pane मा Start लेखिएकोमा डबल क्लिक गर्नुहोस् ।
५) Hexadecimal मा tick लागेको छैन भने tick लगाउनुहोस् र Value Data लाई 3 बनाइदिनुहोस् ।
६) ओके गर्नुहोस् र Registry Editor लाई बन्द गरिदिनुहोस् ।

यो तरिका कम्प्युटरको System Registry सम्बन्धी भएको हुनाले कम्प्युटर बारे साधारण जानकारी नहुनेहरुले आफ्नो कम्प्युटरको Registry सके सम्म नचलाऊनु नै बेश हुनेछ ।

Related Posts

USB पेनड्राईभको Access Enable र Disable गर्ने तरिका ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.