के तपाई आफ्नो अटोरन सी डी लाई डीसेबल गर्न चाहनुहुन्छ ?
फस्ट मा स्टार्ट मा क्लिक् गर्नुहोश । रन मा क्लिक् गर्नुहोश तेस्पछी रन मा टाइप गर्नुहोश gpedit,msc
Run कमाण्ड निकाल्ने सर्टकट की : = NCPA.CPL
१. तेस्पछी कम्प्युटर कन्फिगरेसन, एडमिनिस्ट्रेटिभ टेम्प्लेटस, सिस्टम सम्म जानुहोश ।
२. तेस्पछी अटोप्ले लाई अफ गर्नुहोश ।
३. कुनै समस्या भएमा तल को इमेज हेर्नुहोला अन्यथा मलाई इमेल अनि गर्न सक्नुहुन्छ ।
मलाई इमेल गर्न यहाँ क्लिक् गर्नुहोश Email@Suman Dangol यहाँ क्लिक् गर्नुहोश धन्यवाद ।
windows seven
windows xp

Disable Autorun for USB & CD Drives
4/
5
Oleh
Technical Guru