Multipal Login IN SKYPE Messenger

 
के तपाईं एउटै Computer बाट दुइवटा वा दुईवटा भन्दा धेरै  skype messenger log in गर्न चाहनुहुन्छ । यदी हो भने तल को Software  लाई Double Click गरेर इन्स्टल गर्नुहोश । इन्स्टल गरीसकेपछि डेस्कटप  मा यस्तो आइकन आउछ ।  

तेस्मा डबल क्लिक गरेर खोल्नुहोश र एड मा क्लिक गर्नुहोश र तपाई को स्काईपी को आइडी र पासवोर्ड टाइप गर्नुहोश र चेक मार्क गर्नुहोश  Run Skype Minimized  र  Auto Login When Computer Starts मा
इमेज  हेर्नुहोश ।  


१.

२.

३.

सफ्टवेयरको  डाउनलोड गर्न को लागि सफ्टवेयर इमेज मा क्लिक गर्नुहोश ।



सफ्टवेयर  RAR फाईल मा छ त्यसलाई डाउनलोड गर्नुहोश । डाउनलोड गरेर RAR फाईल मा राइट क्लिक गर्नुहोश र Extract File मा क्लिक् गर्नुहोश । अब पासवोर्ड माग्छ पासवोर्ड मा तल दिएको पासवोर्ड टाइप गर्नुहोश ।


पासवोर्ड := SumanHacker

Related Posts

Multipal Login IN SKYPE Messenger
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.