के तपाईं Windows XP लाई सि.डि बिना नै रीपीयर गर्न चाहनुहुन्छ

के तपाईं Windows XP लाई सि.डि बिना नै रीपीयर गर्न चाहनुहुन्छ । यदी हो भने तल को ट्रिक्स युज गर्नुहोश ।  

यो ट्रिक्स लाई फलो गर्नुहोश ।
१ Windows key र R प्रेस गर्नुहोश ।
२ अब RUN को बक्स खुल्ने छ ।
३ त्यो बक्स मा webfldrs.msi टाईप गर्नुहोश ।
४ अब यस्तो बक्स खुल्ने छ ।

५ अब विन्डोज को प्रोब्लमा लाई रीपीयर गर्ने प्रोसेस अगाडि बडाउनु होश ।
६ अब Reinstall Mode लाई Select गर्नुहोश ।
७ यस्पछी एस्तो बक्स खुल्ने छ ।

८ अब सबै सबै बक्स मा चेक मर्क लगाउनु होश अनी OK गर्नुहोश ।
९ अब यो हुन को लागि थोरै समय लाग्छ ।
१० तेस्पछी तपाईं लाई तपाईं को कम्प्युटर रिस्टार्ट गर्नुहोश भनेर भन्छ अनी तपाईं को कम्प्युटर लाई रिस्टार्ट गर्नुहोश ।
       यदी तपाईं लाई यो ट्रिक्स मनपरो भने कमेन्ट गर्न न बिर्सनु होला ।

                      !!! धन्यवाद !!!

Related Posts

के तपाईं Windows XP लाई सि.डि बिना नै रीपीयर गर्न चाहनुहुन्छ
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.