विश्वकै सबैभन्दा ठूलो मोवाइल सञ्जाल भनेको नै मिग थर्टी थ्री हो। मिग युज गर्ने सन्दर्भ मा ४० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् । बिराटनगर, ट्राफिक चोक को एउटा पानपसल बाट जलजला चोक को अर्को पनपसल मा साथी बीच मिग बाट कुराकानी हुने गर्छ । बास्तबमा मिग भनेको च्याट गर्ने, नयाँ साथी खोज्ने र नया नया साथी बनाउनु हो । नया साथीहरु लाई इन्वाइट गर्नु हो। यस्मा आफ्नो एकाउन्ट को क्रेडिट बढाउन सकिन्छ यो मिग प्रयोग गरेर फेसबुक, गुगल टक, याहु, एम एस एन बाट च्याटिङ गर्न पनि मिल्छ । आहेले सम्म सबै भन्दा बढी डाउनलोड गरिएको मोबाइल अप्लिकेसन मध्धे मिग नै हो भन्न सकिन्छ । आहेले नेपाल मा बिजुली को समस्या को कारण ले गर्दा कम्प्युटर मा बस्न पनि पाइदैन अनि साथीहरु संग कसरी गफ गर्ने भन्ने सोचिरहनु भएको छ भने तपाई को लागि नै मिग थिर्टी थ्री युपयुगी हुनेछ ।
मिग थिर्टी थ्री रजिस्टर गर्ने तरिका
आफ्नो मोवाइलको इन्टरनेटमा गई wap.mig33.com टाइप गर्नुहोश अब त्यहाँ Sign Up भन्ने टयाव मा Click गर्नुहोश र त्यहाँ दिइएको फर्म फिलोप गर्नुहोश ।
अब कसरी चलाउने त तपाइको मोवाइलमा मिग थिर्टी थ्री
मिग थर्टी थ्री को वेवसाइट (http://www.mig33.com) मा गएर वा आफ्नो मोवाइल ब्राउजरबाट wap.mig33.com मा गएर आफूलाई आबस्यक भर्सन डाउनलोड गर्नुहोश । अब रजिस्टर गरिसकेपछि मिगथर्टी थ्री ले तपाइको मोवाइलमा एउटा कोड पठाउँछ त्यो कोड तपाई को मिगथर्टी थ्री मा पहिलो पटक प्रवेश गर्दा उपलब्ध गराउनुपर्ने हुन्छ । कनेक्सन टाइप भनेको स्थानमा चाही TCP छान्नुहोश। आफ्नो एकाउन्टमा Login भैसकेपछि तपाइ Credit जम्मा गरेर एस.एम.पठाउने तथा फोन गर्ने जस्ता सुविधाहरु प्रयोग गर्न सक्नुहुन्छ।
!!! सबै ब्लगर साथीहरु मा धन्यवाद !!!
मिगथर्टी थ्री को मज्जा लीदै साथीहरु संग च्याट गर्नुहोश ।
4/
5
Oleh
Technical Guru