कम्प्युटर को प्रोब्लम र सलुसन

कम्प्युटर को प्रोब्लम   सलुसन


प्रस्न := स्क्रीन मा कुनै पनि डिस्प्ले न आएमा ?
उत्तर := तपाईं को कम्प्युटर मा हार्डडिस्क केबल को कनेक्सन गलत छ कृपया रातो पावर सप्लाइ केबल सही तरिका ले लगाउनुहोश र कम्प्युटर लाई रीस्टार्ट गर्नुहोश ।
प्रस्न := तीन एउटा लामो बिप बजे मा ?
उत्तर := यो बायोस र रयाम को प्रोब्लम हो । 
प्रस्न := यदी CMOS को प्रोब्लम(एर्‍ोर्)भएमा ?
उत्तर := तपाईं को मदरबोर्ड बाट ३ भोल्ट को ब्याट्री चेन्ज गरेर ओरजीनल ब्याट्री सेट गर्नुहोश ।
प्रस्न := मोनिटर को बत्ती ब्लिन्क गरेमा ?  
उत्तर := सबै कनेक्सन चेक गर्नुहोश ।
           जस्तै:- मोनिटर को केबल,डाटा केबल,रयाम,डिस्प्ले कार्ड,सी पी यु कनेक्सन ।
प्रस्न := तीन एउटा बिप कन्टिनीयु बजे मा ?
उत्तर := यो रयाम कनेक्सन को प्रोब्लम हो कृपया रयाम लाई एलेजर ले पुसेर फरी हाल्नुहोला ।
प्रस्न := तीन एउटा बिप एउटा लामो र आर्को छोटो बिप बजे मा ?
उत्तर := यो डिस्प्ले कार्ड को प्रोब्लम हो ।
प्रस्न := कन्टिनीयु नरोकीकन बिप बजे मा ?
उत्तर := यो किबोर्ड को प्रोब्लम हो कुनै कि लामो समय सम्म दाबेको हुन सक्छ । 
प्रस्न := यदी तपाईं को कम्प्युटर को पावर को बत्ती अफ भएमा ?  
उत्तर := तपाईं को मेन पावर कर्ड लाई चेक गर्नुहोश,अनी S.M.P.S लाई चेक गर्नुहोश र तपाईं को कम्प्युटर को    मदर बोर्ड को कनेक्सनलाई चेक गर्नुहोश ।  
प्रस्न := तपाईं को फ्लोपी द्राइभ राम्ररी काम गरेको छैन भने ?
उत्तर := फ्लोपी डिस्क ड्राइभ को पावर चेक गर्नुहोश र क्मोस लाई पुरैसेट गरेपछी ड्राइभ लाई चेक गर्नुहोश ।

Related Posts

कम्प्युटर को प्रोब्लम र सलुसन
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.