के तपाईं आफ्नो एन्डराइड मोबाईल मा चल्ने एप्सहरु आफ्नो कम्प्युटर वा ल्यापटप चलाऊन खोज्दै हुनुहुन्छ वा त्यस्तो स्फ्टवेर को खोजी मा हुनुहुन्छ भने अब चिन्ता न गर्नुहोश तपाईं को लागि नै भनेर मैले यो स्फ्टवेर लिएर आएको छु तपाईं लाई कस्तो लाग्छ एकपल्ट युज गरेर हेर्नुहोश मैले युज गरे मलाई त राम्रो लाग्यो तपाईंलाई कस्तो लाग्छ कृपया तपाईं को कमेन्ट को आशा राखेको छु । धन्यवाद
१. सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोश Click Here ।
२. सफ्टवेयर इन्स्टल गर्न को लागि इन्टरनेट
कनेक्ट हुन जरुरी छ ।
३. सफ्टवेयर इन्स्टल कम्प्लिट भैसकेपछि
सफ्टवेयर को होम पेज हेर्न सक्नुहुन्छ ।
४. राइट साइड मा ब्लू कलर को सर्च बटन छ त्यसमा डबल क्लिक गरेपछी एउटा पपअप पेज खुल्नेछ त्यसमा आफुलाई चाहीएको
एप्लिकेसन वा गेमहरु पाउन सक्नुहुन्छ ।
५. सर्च गरेपछी त्यसमा
सर्च रिजल्ट आउनेछ अनि त्यसमा इन्स्टल बटन मा क्लिक गर्नुहोश अब तपाइले चाहनुभएको
गेम डाउनलोड भएर अटोमेटिक इन्स्टल हुन्छ ।
६. एन्डराइड को एप्लिकेसन र गेम अगाडी
नै इन्स्टल भैसकेको छ भने सफ्टवेयर को होम स्क्रीन मा क्लिक गर्दा त्यसमा “My
Apps” ट्याब माथिको देब्रे तिर दिख्नुहुनेछ जब “My Apps” मा क्लिक गर्दा इन्स्टल गरिएको एप्लिकेसन र गेमहरु को
लिस्ट देख्न सक्नुहुन्छ ।
How to Installed and run Android apps, games on PC or Laptop
4/
5
Oleh
Technical Guru