How to Installed and run Android apps, games on PC or Laptop





के तपाईं आफ्नो एन्डराइड मोबाईल मा चल्ने एप्सहरु आफ्नो कम्प्युटर वा ल्यापटप चलाऊन खोज्दै हुनुहुन्छ वा त्यस्तो स्फ्टवेर को खोजी मा हुनुहुन्छ भने अब चिन्ता न गर्नुहोश तपाईं को लागि नै भनेर मैले यो स्फ्टवेर लिएर आएको छु तपाईं लाई कस्तो लाग्छ एकपल्ट युज गरेर हेर्नुहोश मैले युज गरे मलाई त राम्रो लाग्यो तपाईंलाई कस्तो लाग्छ कृपया तपाईं को कमेन्ट को आशा राखेको छु । धन्यवाद



स्फ्टवेर चलाऊने तरिका यसप्रकार छ ।
 
१. सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोश Click Here
२. सफ्टवेयर इन्स्टल गर्न को लागि इन्टरनेट कनेक्ट हुन जरुरी छ ।
३. सफ्टवेयर इन्स्टल कम्प्लिट भैसकेपछि सफ्टवेयर को होम पेज हेर्न सक्नुहुन्छ
४. राइट साइड मा ब्लू कलर को सर्च बटन छ त्यसमा डबल क्लिक गरेपछी एउटा पपअप पेज खुल्नेछ त्यसमा आफुलाई चाहीएको एप्लिकेसन वा गेमहरु पाउन सक्नुहुन्छ
५. सर्च गरेपछी त्यसमा सर्च रिजल्ट आउनेछ अनि त्यसमा इन्स्टल बटन मा क्लिक गर्नुहोश अब तपाइले चाहनुभएको गेम डाउनलोड भएर अटोमेटिक इन्स्टल हुन्छ
६. एन्डराइड को एप्लिकेसन र गेम अगाडी नै इन्स्टल भैसकेको छ भने सफ्टवेयर को होम स्क्रीन मा क्लिक गर्दा त्यसमा “My Apps” ट्याब माथिको देब्रे तिर दिख्नुहुनेछ जब “My Apps” मा क्लिक गर्दा इन्स्टल गरिएको एप्लिकेसन र गेमहरु को लिस्ट देख्न सक्नुहुन्छ
७. डबल क्लिक गर्दा रन हुन थाल्नेछ

       सफ्टवेयर डाउनलोड गर्न तल को डाउनलोड आइकन मा क्लिक गर्नुहोश

Related Posts

How to Installed and run Android apps, games on PC or Laptop
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.