के तपाई वाई-फाई इन्टरनेट
चलाउदै हुनुहुन्छ वा तपाई को वाई-फाई को सिग्नल लो छ भने आफ्नो वाई-फाई को सिग्नल
बढाउन चाहनुहुन्छ भने तल को ट्रीक्स युज गर्नुहोश तपाई को वाई-फाई को सिग्नल अवश्य
नै बढ्ने छ ।
त्यसको लागि तल मैले केही
फोटो अपलोड गरेको छु हेर्नुहोश मलाई लाग्छ हजुर लाई यो ट्रीक्स युजफुल हुने छ धन्यवाद
सबै साथीहरु लाई ।
तपाई को सन्तुस्टी नै मेरो सन्तुस्टी हो धन्यवाद ।
अब आफ्नो वाई – फाई को सिग्नल बढाउनुहोश ।
4/
5
Oleh
Technical Guru