जिमेल का केही राम्रा विशेषता


तरिका यसप्रकार छन।
       • फस्ट मा जिमेल मा लगिन गर्नुहोश ।
       • अब डकुमेन्ट्स ट्याब मा क्लिक गर्नुहोश ।
       • अब नया ट्याब मा खुल्ने छ ।
       • त्यसमा क्रेट ट्याब मा क्लिक गर्नुहोश ।
      • अब त्यसमा spreadsheet मा क्लिक गर्नुहोश ।
• फस्ट मा Untitled spreadsheet भनेर आउछ ।


• अब Untitled spreadsheet मा क्लिक गर्दा Untitled spreadsheet रिनेम हुन्छ ।
• त्यसमा टाइटल नाम राख्न सख्नुहुन्छ ।
• अब फाइल ट्याब मा क्लिक गर्नुहोश अनि ओपन मा क्लिक गर्नुहोश।
• अब ब्राउज मा क्लिक गर्नुहोश र सेयर गर्ने फाइल लाई सेलेक्ट गर्नुहोश।
• अब उप्लोड सकिएपछि  File imported successfully. Open now » भनेर आउछ।
• अब  File imported successfully. Open now »  ओपन मा क्लिक गर्नुहोश।
•  अब नयाँ ट्याब मा खुल्ने ।
• माथि सेयर ट्याब मा क्लिक गर्नुहोश र यो फाइल लाई कसलाई सेयर गर्ने हो ।
  तेस्को इमेल आइडी एड गर्नुहोश ।
      • त्यहाँ Add people: भनेर हुन्छ अब सेयर गर्ने व्यक्ति को इमेल आइडी टाइप गर्नुहोश ।
     • त्यसको राइट साइड मा के के एक्सेस दिने हो छान्नुहोस् ।
     • अब शेयर एण्ड सभा ट्याब मा क्लिक गर्नुहोश ।
     • यो इन्टरनेट मार्फत बाट मात्रै सेयर हुन्छ यसो गर्दा तपाई को साथी विदेश मा बसेर यो फाइल लाई अपडेट गर्नु भयो भने तपाईले सेयर गर्नु भएको फाइल मा पनि अपडेट हुन्छ ।
    र कसले कुन ट्याब मा क्लिक गर्यो भनेर पनि एलर्ट गर्छ ।

यदि केही प्रोब्लेम भएमा भिडिओ हेर्न सक्नुहुन्छ ।



Related Posts

जिमेल का केही राम्रा विशेषता
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.