के तपाई आफ्नो कम्प्युटर वा ल्यापटप लाई एफ.टी.पी सर्भर बनाउन चाहनु हुन्छ ?
यदि तपाई सोच्दै हुनुहुन्छ की मलाई एफ.टी.पी सर्भर किन चाहियो चाहिदैन भन्दै हुनुहुन्छ । भने एकपल्ट फेरी सोच्नु होश यदि तपाई र तपाई को साथी कसैको वाई-फाई इन्टरनेट चलाउदै हुनुहुन्छ वा अफिस को नेटवर्क मा नै इन्टरनेट चलाउदै हुनुहुन्छ र तपाई लाई तपाई को कम्प्युटर वा ल्यापटप को सफ्टवेयर,डाटा,फिलिमहरु,गेम्सहरु,गानाहरु वा अन्य कुनै डकुमेन्ट शेयर गर्नु परो भने अरु वेबसाइट मा अपलोड गर्न पनि धेरै समय लाग्छ र स्पेस पनि धेरै हुदैन यस्तो समयमा मा तपाई कसरी आफ्नो कम्प्युटर मा वा ल्यापटप मा भएको सफ्टवेयर,डाटा,फिलिमहरु,गेम्सहरु,गानाहरु वा अन्य कुनै डकुमेन्टहरु शेयर गर्नु भनेर सोच्दै हुनुहुन्छ । भने अब चिन्ता न गर्नुहोश तपाई को चिन्ता को लागि मैले तपाई को चिन्ता को मेडिसिन ल्याको छु युज गर्ने होइन त ?
१. फस्ट मा तलको सफ्टवेयर डाउनलोड गर्नुहोश ।
२. अब सफ्टवेयर मा डबल क्लिक गरेर आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश।
३. इन्स्टल गरिसकेपछी माथि File,Tools,Help हुन्छ भने तल पट्टि *FTP*Users*IP Restrictor *Messages*Connections*Spy*File*Directory*Log*Statistics Optoins हरु हुन्छ ।
फस्ट मा *FTP मा नै हाइलाईट हुन्छ *Start Automatically After System Login भनेर चेकमार्क गरेको हुन्छ । चेकमार्क लगाको छैन भने चेकमार्क गर्नुहोश । *Server is Running भनेर हुन्छ Stop Server र Configure भनेर दुइवटा तब हुन्छ Stop Server मा क्लिक गर्नु भयो भने तपाई को *FTP Server Stop हुन्छ । अब तल पट्टि को *Users ट्याब मा क्लिक गर्नुहोश त्यसमा Free Tab हुन्छ ।
Name :- एडमिन नेम (Permission Name)
Password:- पासवोर्ड (Permission Password)
Retype Password:- पासवोर्ड (Same Password)
Set Password:- Check Marked गर्नुहोश ।
Root Directory :- शेयर गर्नुपर्ने लोकेसन ।
Enable:- Check Marked गर्नुहोश।
Write Check Marked नगर्नुहोश ।
Max.Login Number:- No limit
Max.Login from Same IP:- No limit
Max.Idle Time (seconds):- No limit
Max.Upload (bytes/sec):- No limit
Max.Download (bytes/sec):- No limit
सेट गर्नुहोश अनि Save Tab Click गर्नुहोश क्लिक गर्दा Information! Saved user-(Permission Name)आउछ अब OK मा क्लिक गर्नुहोश ।
अब माथि को Free Tab मा तपाई ले सेट गर्नु भएको (Permission Name) आउछ तेस्पछी फस्ट को *FTP TAB मा नै click गर्नुहोश ।
तपाई को कम्प्युटर वा ल्यापटप मा भएको किबोड़ मा रहेको विन्डोज को कि + आर प्रेस गर्नुहोश । (Windows key + R)
* Open Run
* then Type ncpa.cpl and Enter
यदि तपाई वाई- फाई चलाउदै हुनुहुन्छ भने Wireless Network Connection मा राइट क्लिक गरेर Status मा click गर्नुहोश । अनि Details मा Click गर्नुहोश अब त्यहाँ केही IP Address देखाउछ IPv4 Address मा रहेको IP Address लाई Browser मा ftp://ipaddress type गरेर इन्टर Enter गर्नुहोश अनि तपाईले set गर्नु भएको user name र password माग्छ user name र password type गरेपछी तपाइले शेयर (shared) गर्नु भएको सफ्टवेयर,डाटा,फिलिमहरु,गेम्सहरु,गानाहरु वा अन्य कुनै डकुमेन्टहरु शेयर (Shared) हुन्छ र त्यहाँ बाट डाउनलोड गरेर सेभ गर्न पनि सकिन्छ Wireless Network Connection र Local Area Connection मा IP Address हेर्ने तरिका एउटै हुन्छ ।
दुईवटा सफ्टवेयर एउटै हो जुन डाउनलोड गर्दा पनि हुन्छ ।
धन्यवाद मेरा प्यारा साथी भाईहरु लाई ....

आफ्नो कम्प्युटर वा ल्यापटप लाई FTP सर्भर बनाउनुहोश ।
4/
5
Oleh
Technical Guru