के तपाईं Yahoo Messenger मा को को Online वा Offline छ भनेर Check गर्न चाहनुहुन्छ । कतै तपाईं को साथी भाई ले तपाईं लाई ठग्नु त भएको छैन ? कसरी भन्दा View My Webcam भनेर जब तपाईं साथी भाई को Cam मा Click गर्नु हुन्छ तेतीबेला तपाईं को Yahoo Messenger नै Sign Out हुन्छ । कसरी भन्दा Yahoo Messenger को Status मा यो Code हालेर ymsgr:-kill View My Webcam यदी तपाईं सबै कुरा को Find Out गर्न चाहनुहुन्छ भने तल को सफ्टवेर को प्रयोग गरेर हेर्नुहोस् मलाई त राम्रो लागो तपाईंलाई नी ????? यूज गर्ने तरीका तल दीएको छु ।
यो software लाई Installed गरीसकेपछी Double Click गरेर Open गर्नुहोश अनी Scan and Scan Options मा Click गर्नुहोश अनी Single ID मा ID type गर्नुहोश अनी Y Scan Target(s) मा Click गर्नुहोश,webcam status ma click गर्नुहोश अनी तल Online,Webcam,Date,Time सबै देखाउछ ।
Software:= Y Informer
Y Informer Set- Up
के तपाईं Yahoo Messenger मा को को Online,Offline वा yahoo Messenger लाई नै scan गर्न चाहनुहुन्छ ।
4/
5
Oleh
Technical Guru

