| Internet Explorer को Title चेन्ज गर्ने तरिका | ||||||||||||||||||
| | १ Start > Run > र त्यहाँ gpedit.msc टाईप गर्नुहोस् । | |||||||||||||||||
| २ त्यहाँ user configuration > Windows Settings > Internet Explorer Maintainance > Browser User Interface र Browser Title लाई Double क्लिक गर्नुहोस् । | ||||||||||||||||||
| ३ Costomize Title Bars लाई Activate गर्नुहोस् र title Bar Text मा केही टाईप गर्नुहोस् , जे टाईप गर्नु भए पनि हुन्छ केही फरक पर्दैन जस्तै : Kathmandu टाईप गर्नुहोस् र ओके गर्नुहोस् । | ||||||||||||||||||
| ४ अब gpedit.msc लाई बन्द गरी दिनुहोस् । | ||||||||||||||||||
| ५ फेरी Start > Run > र त्यहा टाईप गर्नुहोस् regedit | ||||||||||||||||||
| ६ HKEY_CURRENT_USER\Software\Microsoft\Internet Explorer\Main सम्म जानुहोस् । | ||||||||||||||||||
| ७ अब दाँया तिर Window Title कि खोज्नुहोस् र त्यसमा डबल क्लिक गर्नुहोस् त्यहा तपाईंले Value Data मा Microsoft Internet Explorer Provided bt Kathmandu लेखेको पाउनु हुनेछ । | ||||||||||||||||||
| ८ अब त्यसलाई मेटेर तपाईंलाई के लेख्न मन छ त्यो लेख्नुहोस् , यहाँ तपाईंले जे लेख्नु हुन्छ त्यो तपाईंको Internet Explorer को title bar मा display हुन्छ । | ||||||||||||||||||
| ९ अब regedit लाई बन्द गरिदिनुहोस् । | ||||||||||||||||||
| १० अब Internet Explorer खोलेर हेर्नुहोस् ... | ||||||||||||||||||
| WinXp security : यदि तपाईंले step १ देखी ३ सम्म गर्नु भएन भने तपाईंले Window Title कि भेट्टाउन सक्नु हुन्न । | ||||||||||||||||||
Changed the Tital Internet Explorer
4/
5
Oleh
Technical Guru

