सरल र सस्तो दर रेट मा कल गर्नुहोश ।
अरु भन्दा राम्रो, छिटो र छरितो दर रेट मा विदेश मा रहनु भएका आफन्तहरु संग कुरा गर्नुहोश ।
जहाँ बाट पनि जहिले पनि डेस्कटप होस् वा ल्यापट मात्र इन्टरनेट हुनुपर्ने सस्तो राम्रो र भरपर्दो एकमात्र विदेश कल गर्ने साथी X-Lite....
के को डर फल्स कल आउने चान्स नै छैन ।
१. फस्ट मा सफ्टवेयर लाई डाउनलोड गर्नुहोश ।
२. अब सफ्टवेयर लै आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश ।
३. त्यसपछी स्टार्ट मा क्लिक्क गर्नुहोश ।
४.अल प्रोग्राम मा क्लिक गर्नुहोश ।
५. X-Lite को लोगो भएको आइकन मा क्लिक गर्नुहोश ।
अब तलको इमेज हेरेर गर्न सक्नु हुन्छ ।
१.
२
३.
४.
५.
६.
Website URL:- UmmeVoip
सरल र सस्तो दर रेट मा विदेश कल गर्नुहोश ।
4/
5
Oleh
Technical Guru