विन्डोज 7 मा PPPoE Dialler बनाउनुहोश ।

Setting up a PPPoE Dialler for windows 7

१. फस्ट  मा "Start" बटम मा क्लिक गरेर "Control Panel" मा जानुहोस् ।

२. तेस्पछी "Network and Internet" मा क्लिक गर्नुहोश

३. अब "Network and Sharing Center" मा क्लिक गर्नुहोश


४. तेस्पछी  "Set up a new connection or network" मा क्लिक गर्नुहोश

५. अब  "Connect to the Internet" मा क्लिक गरेर "Next Button" गर्नुहोश

 

६. अब  "Set up a new connection anyway" मा क्लिक गर्नुहोश

 ७. अब  "Broadband (PPPoE)" मा क्लिक गर्नुहोश

  ८. अब ISP ले provided गरेको username/password लेख्नुहोश


 

 ९. अब  "Network Internet Access" मा क्लिक गर्नुहोश

 

Enjoy गर्नुहोश ।

Related Posts

विन्डोज 7 मा PPPoE Dialler बनाउनुहोश ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.