के तपाई microsoft security essentials एन्टीभाइरस डाउनलोड गरेर पेनड्राइभ लाई ओटो स्क्यान गर्न चाहनुहुन्छ । यदि हो भने पहीला एन्टीभाइरस लाई डाउनलोड गर्नुहोश र आफ्नो कम्प्युटर मा इन्स्टल गर्नुहोश।
तेस्पछी license रजिस्ट्री फाइल लाई रन गर्नुहोश ।
डाउनलोड गरेर Extract To गर्दा माथि को पस्वोर्ड हाल्नुहोला दुवै को पस्वोर्ड सेम छ ।
अब ओटो स्क्यान गर्न तल को ट्रिक्स युज गर्नुहोश।
पहीलो स्टेप
फस्ट मा तल को रजिस्ट्री फाइल लाई डाउनलोड गर्नुहोश।
तेस्पछी msescan फाइल लाई कपी गरेर यो लोकेशन मा गएर C:\Windows भीत्र पेस्ट गर्दिनुहोश ।
अब mseautoplay फाइल लाई डबल क्लिक् गरेर रन गर्नुहोश ।
अब पेनड्राइभ हालेर पेनड्राइभ ओपन तको तल View more Auto Play Options in control Panel मा क्लिक्क गर्नुहोश ।
तेस्पछी Audio Files मा क्लिक गरेर Scan For Virues & Malaware Using Microsoft Security Esser मा क्लिक गर्नुहोश ।
र अर्को Mixed content मा क्लिक गरेर Scan For Virues & Malaware Using Microsoft Security Esser मा क्लिक गर्नुहोश ।
अब सेभ मा क्लिक गरेर इन्जोई गर्नुहोश ।

एन्टीभाइरस डाउनलोड गर्न माथि को फोटो मा क्लिक गर्नुहोश |
Password : = http://sumandangol.co.cc
डाउनलोड गरेर Extract To गर्दा माथि को पस्वोर्ड हाल्नुहोला दुवै को पस्वोर्ड सेम छ ।
अब ओटो स्क्यान गर्न तल को ट्रिक्स युज गर्नुहोश।
पहीलो स्टेप
फस्ट मा तल को रजिस्ट्री फाइल लाई डाउनलोड गर्नुहोश।
रजिस्ट्री फाइल लाई डाउनलोड माथि को फोटो मा क्लिक गर्नुहोश । |
तेस्पछी msescan फाइल लाई कपी गरेर यो लोकेशन मा गएर C:\Windows भीत्र पेस्ट गर्दिनुहोश ।
अब mseautoplay फाइल लाई डबल क्लिक् गरेर रन गर्नुहोश ।
अब पेनड्राइभ हालेर पेनड्राइभ ओपन तको तल View more Auto Play Options in control Panel मा क्लिक्क गर्नुहोश ।
तेस्पछी Audio Files मा क्लिक गरेर Scan For Virues & Malaware Using Microsoft Security Esser मा क्लिक गर्नुहोश ।
र अर्को Mixed content मा क्लिक गरेर Scan For Virues & Malaware Using Microsoft Security Esser मा क्लिक गर्नुहोश ।
अब सेभ मा क्लिक गरेर इन्जोई गर्नुहोश ।
एन्टीभाइरस डाउनलोड गरेर पेनड्राइभ लाई ओटो स्क्यान गर्न चाहनुहुन्छ ।
4/
5
Oleh
Technical Guru