अब सबै प्रकार को डाटा लाई लक गर्नुहोश ।

के तपाई आफ्नो सम्पूर्ण डाटा लाई लक गर्न चाहनुहुन्छ।

जस्तै:- फोटो, सफ्टवेयर, एम एस एक्सेल, एम एस वर्ड, एम एस पावरपोइन्ट , नोटप्याड सबै लाई निर्धुक्क भएर पस्वोर्ड ले लक गर्नुहोश ।

पहेलो तरिका :- यो सफ्टवेयर डाउनलोड गर्नुहोश ।




सफ्टवेयर डाउनलोड गर्न माथि को इमेज मा क्लिक गर्नुहोश



तेस्पछी तपाई ले लक गर्न चाहनु भएको फाइल वा फोल्डर मा राइट क्लिक गर्नुहोश ।





तेस्पछी एड टु आर्चिभ मा क्लिक गर्नुहोश।


तेस्पछी एड्भान्स ट्याब मा क्लिक गर्नुहोश।

तेस्पछी सेट पस्वोर्ड मा क्लिक गर्नुहोश र पस्वोर्ड मा तपाई ले राख्न चाहनुभएको पस्वोर्डप् टाईप गर्नुहोश ।



तेस्पछी सेभ फाइल सेकुरिटी बक्स मा चेक मार्क लगाई दिनुहोश।

अब ओके गर्दिनुहोश ।     

Related Posts

अब सबै प्रकार को डाटा लाई लक गर्नुहोश ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.