१. आफ्नो Dashboard मा जानुहोस अनि Layout हुँदैं Edit HTML मा। अब त्यहाँ “Expand widget templates” मा चेक मार्क लगाएर निम्न कोडहरु खोज्नुहोस ।
( कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन । )
<data:post.body/> ( कुनै कुनै टेम्प्लेटमा <data:post.body> पनि हुन सक्छ ।)
२. अब माथिको कोडको सट्टा ( अर्थात माथिको कोड डिलिट गरेर सो को ठाउँमा ) तलको कोड कपि पेष्ट गर्नुहोस ।
३. अब फेरि </head> खोज्नुहोस (याद गर्नुहोस यो “<head>” हैन “</head>” हो ।
४. अब सो </head> भन्दा ठ्याकै माथि तलको कोडहरु कपि पेष्ट गर्नुहोस ।
अब “SAVE TEMPLATE” दबाउनुहोस । बस तयार भयो तपाईको ‘स्वचालित रिड मोर ग्याजेट” । अब तपाईका नयाँ पुराना सबै पोष्टहरु आफै केहि भाग मुख्य पेजमा र बाँकी भने “बाँकी यता ►►►” क्लिक गरेपछि देखिने छ।
summary_img = 440; ले पोष्टमा तस्बिर भएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या
img_thumb_height = 170; ले मुख्य पेजमा देखिने तस्बिरको उचाई (height) र
img_thumb_width = 200; ले मुख्य पेजमा देखिने तस्बिरको चौडाई (width) निर्धारण गर्छ
अत: सो संख्याहरुलाई आफ्नो ईच्छा र टेम्प्लेटको नाप नक्शा अनुसार सम्पादन गर्न सक्नुहुन्छ ।
( कोड खोज्न CTRL+F key थीचेर search गर्नु भयो भने छिटो र सजिलै भेटिनेछन । )
<data:post.body/> ( कुनै कुनै टेम्प्लेटमा <data:post.body> पनि हुन सक्छ ।)
२. अब माथिको कोडको सट्टा ( अर्थात माथिको कोड डिलिट गरेर सो को ठाउँमा ) तलको कोड कपि पेष्ट गर्नुहोस ।
<b:if cond='data:blog.pageType == "item"'>
<data:post.body/> <b:else/> <div expr:id='"summary" + data:post.id'> <data:post.body/> </div> <script type='text/javascript'> createSummaryAndThumb("summary<data:post.id/>"); </script> <div style='clear: both;'/> <span style='padding-top:5px;;float:right;text-align:right;'><a expr:href='data:post.url' rel='bookmark'><b> बाँकी यता >></b></a> </span> </b:if> |
३. अब फेरि </head> खोज्नुहोस (याद गर्नुहोस यो “<head>” हैन “</head>” हो ।
४. अब सो </head> भन्दा ठ्याकै माथि तलको कोडहरु कपि पेष्ट गर्नुहोस ।
<script type='text/javascript'> var thumbnail_mode = "float" ; summary_noimg = 630; summary_img = 440; img_thumb_height = 170; img_thumb_width = 200; </script> <script src='http://blogergadgets.googlecode.com/files/excerpt.js' type='text/javascript'/> |
अब “SAVE TEMPLATE” दबाउनुहोस । बस तयार भयो तपाईको ‘स्वचालित रिड मोर ग्याजेट” । अब तपाईका नयाँ पुराना सबै पोष्टहरु आफै केहि भाग मुख्य पेजमा र बाँकी भने “बाँकी यता ►►►” क्लिक गरेपछि देखिने छ।
माथिको कोडमा रहेको
summary_noimg = 630; ले पोष्टमा तस्बिर नभएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या, summary_img = 440; ले पोष्टमा तस्बिर भएको बेलामा मुख्य पेजमा देखिने शब्द संख्या
img_thumb_height = 170; ले मुख्य पेजमा देखिने तस्बिरको उचाई (height) र
img_thumb_width = 200; ले मुख्य पेजमा देखिने तस्बिरको चौडाई (width) निर्धारण गर्छ
अत: सो संख्याहरुलाई आफ्नो ईच्छा र टेम्प्लेटको नाप नक्शा अनुसार सम्पादन गर्न सक्नुहुन्छ ।
अब ब्लगरको आफ्नै “Read More”
4/
5
Oleh
Technical Guru