Favicon वा Favorites Icon, जसलाई Website Icon, Bookmark Icon, र यदाकदा Shortcut Icon पनि भनिन्छ । यो एउटा सानो इमेज हो, जसले कुनैपनि ब्लगलाई
ब्लगरले चाहे अनुसारको पहिचान दिन्छ । तलको चित्र हेर्नुहोस
आफूलाई मन पर्ने वा आफ्नो ब्लगको पहिचान झल्काउने कुनै पनि चित्रलाई हामीले आफ्नो ब्लगको Favicon बनाउन सक्छौँ । हुन त ब्लगरमा Favicon राख्ने धेरै तरिकाहरू छन, ती मध्ये सबैभन्दा सजिलो एउटा तरिका म यहाँ राख्दै छु ।
१. सबैभन्दा पहिला आफूलाई मनपरेको वा आफ्नो पहिचान दिने चित्र छान्नुहोस वा 16×16 वा 32×32 pixel square साइजको चित्र बनाउनुहोस। यसको लागि चित्रको फर्म्याट .ico हुनु जरुरी छैन। .ico फर्म्याटका फाईल जहाँपनि अपलोड गर्न नमिल्ने भएकोले म .png, .jpg, .gif आदि फर्म्याटकै चित्र चयन गर्न वा बनाउन सल्लाह दिन्छु ।
(चित्र ठूलो छ भने फोटोसप वा अन्य कुनै ईमेज ईडिटरको सहायताले त्यसको साईज घटाउन सक्नुहुन्छ । यदि तपाईँ फोटोसप वा अन्य कुनै सफ्टवेयर प्रयोग नगरी अनलाईन एप्लिकेसनको माध्यमबाट Favicon बनाउन चाहनुहुन्छ भने
आदिको सहायताबाट आफू खुशी चित्र बनाउन वा तपाईसँग भएका कुनैपनि चित्रलाई बिना झन्झट सही साइजको Favicon मा बदल्न सक्नुहुन्छ । )
२. अब सो चित्रलाई कुनै नि:शुल्क सर्वरमा अपलोड गर्नुहोस । व्याण्डविड्थ क्रस हुने वा अन्य समस्याबाट बच्नको लागि र गुगलकै एकाउन्टबाट चलाउन मिल्ने भएकोले Picasa मै अपलोड गर्दा सजिलो र भरपर्दो पनि हुन्छ । चित्रलाई अपलोड गरेपछि त्यसको लिन्क नोट गर्नु होला ।
३. अब ब्लगरको Dashboard मा जानुहोस अनी Design हुँदैं Edit HTML मा। अब “Edit Template” भन्दा मुनी देखीने कोड बक्समा निम्न कोड खोज्नुहोस्:
४. अब सो </head> भन्दा ठ्याक्कै माथि तलको कोड राख्नुहोस:
<link href='http://www. XXXYYYZZZ' rel='shortcut icon' type='image/x-icon'/> याद गर्नुहोस माथिको http://www. XXXYYYZZZ
को सट्टामा माथि नं २ अनुसार नोट गरिएको आफ्नो चित्रको लिन्क राख्नु पर्छ । ५. अब "SAVE TEMPLATE" थीच्नुहोस्। तपाईको Favicon तयार भयो ।
मोजिला फायरफक्स, गुगल क्रोम, ओपेरा आदि ब्राउजरमा यो Favicon देखिए पनि इन्टरनेट एक्सप्लोररबाट भने यो नदेखिन पनि सक्छ ।

</head>

आफ्नो ब्लगमा Favicon Icon राख्नुहोस
4/
5
Oleh
Technical Guru