Start Button Hide गर्नुहोश ।

एउटा राम्रो सफ्टवेर छ शायद यो सफ्टवेर तपाईंहरु लाई यो मनपर्छ होला ।
के तपाईं आफ्नो Start Button,Task Window,Sys Tray,Time Clock,All Task Bar सबै लाई Hide गर्न चाहनुहुन्छ ।
यदी हो भने First मा तपाईं यो Software लाई Download गर्नुहोश।




तेस्पछी यो Software लाई आफ्नो कम्प्युटर मा Installed गर्नुहोश।
Installed गरीसकेपछी तेस्मा माथि Menu भन्ने Tab मा Click गर्नुहोश।
अब तेस्मा Task bar मा Click गर्नुहोश र Start Button,Task Window,Sys Tray,Time Clock,All Task Bar सबै मा Check Mark होला तपाईं लाई के Hide गर्नु छ त्यो Check Mark को टिक लाई हटाइदिनु होला । Check Mark हटाइदिनु भएको Option Hide हुन्छ ।

Software को लागि तल को Image मा Click गर्नुहोश।

Related Posts

Start Button Hide गर्नुहोश ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.