के तपाईं Run Command को Background र Text Font को colour चेन्ज गर्न चाहनु हुन्छ । यदी हो भने तल को ट्रिक्स युज गरेर हेर्नुहोश ।
* First मा Start मा Click गर्नुहोश ।
* Run मा क्लिक गर्नुहोश ।
* अब Run Command मा टाईप गर्नुहोश ।
* color स्पेस -n टाईप गरेर हेर्नुहोश त्यहाँ तपाईं लाई सबै को कलर को कोड देखाउछ ।
* exp:-
Run Command खोलेर तेस्मा टाईप गर्नुहोश ।
color स्पेस 0a टाईप गर्नु भयो भने तपाईं को Text Font मात्रै चेन्ज हुन्छ Text Font Green हुन्छ ।
यदी Background पनि चेन्ज गर्नु परे color स्पेस 40 टाईप गर्नुहोश ।
अब तपाईं को Background Red र तपाईं को Text Font Black हुन्छ ।
कस्तो लगो त तपाईं लाई यो ट्रिक्स ।

अब Run Command को Background र Text Font को कलर चेन्ज गर्नुहोश ।
4/
5
Oleh
Technical Guru