अब YOUTUBE लाई BROWSER बाट नै DOWNLOAD गर्नुहोश।

के तपाईं YOUTUBE VIDEO लाई Browser बाट नै Download गर्न चाहनु हुन्छ ।
यदी हो भने तल को Software लाई आफ्नो कम्प्युटर मा Double Click गरेर Installed गर्नुहोश Installed गरीसकेपछी Browser लाई Open गर्नुहोश browser लाई open गरे पछी त्यहाँ navigation Toolbar मा एस्तो ICON आउछ ।
अब Address Bar मा YouTube.com type गरेर Enter गर्नुहोश र तपाईं लाई मनपरेको video को नाम search bar मा टाईप गर्नुहोश र YOUTUBE को ICON मा CLICK गर्नुहोश अब तपाईं को भिडियो DOWNLOAD हुन START हुन्छ।Software को लागि तल को YOUTUBE Image मा Click गर्नुहोश !



मलाई त राम्रो लागो तपाईं लाई नी !!!

Related Posts

अब YOUTUBE लाई BROWSER बाट नै DOWNLOAD गर्नुहोश।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.