शुभ- बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।।।


बडा दशैं २०६७ साल को पावन अवसरमा "www.sumandangol-url.blogspot.com" को तर्फ बाट समस्त पाठक बर्गका साथसाथै सम्पूर्ण नेपालीहरुको घर आँगनमा श्री माता दुर्गा भवानीको बास होस्, अन्न बालीको ढुकुटीले घर भरी भराउ होस्, सुन चाँदीको रास होस्, तपाईं को ईष्टमित्रहरु सबै संग सल्लाह, सुझाब, सहयोग सद्भाबको आस होस्, शत्रु जती सबैको नाश होवस भनी सबैलाई "शुभ विजया दशमी" भन्दै हार्दिक हार्दिक मंगलमय शुभ-कामना बयक्त गर्दछु ।

Related Posts

शुभ- बिजया दशमीको हार्दिक मंगलमय शुभकामना ।।।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.