के तपाईं आफ्नो प्रोग्रामहरु लाई कसैले पनि नचलाओस भन्नेर Password ले Protect गर्ने चाहनुहुन्छ यदी हो भने तल को टिप्स र Software को प्रयोग गर्नुहोला !
* पहीले तपाईं तल को Software लाई Download गर्नुहोश ।
* तेस्पछी सफ्टवेर भीत्र Password राख्नुहोश ।
* अब फेरी Software लाई खोल्नुहोश ।
* तपाईं कुन प्रोग्राम लाई password ले protect गर्न चाहनुहुन्छ ।
* त्यो Program लाई block गर्न को लागि Add Program मा click गर्नुहोश ।
* अब block गर्नुपर्ने program लाई select गर्नुहोश ।
* अब तपाईं को program password ले protect छ ।
* तेस्लाई खोल्न को लागि आघी राख्नु भएको password हाल्नुहोश ।

अब आफ्नो Program लाई Password ले Protect गर्नुहोश ।
4/
5
Oleh
Technical Guru