अब आफ्नो Data लाई Password ले Protect वा Hide गर्नुहोश।

अब आफ्नो Data लाई Password ले Protect वा Hide गर्नुहोश।के तपाईं आफ्नो Data लाई LOCK,Hide,Password ले Protect गर्न चाहनुहुन्छ यदी हो भने तल को ट्रिक्स र Software प्रयोग गर्नुहोला ।यो software ले तपाईं को DRIVE NTFS मा की FAT मा त्यो पनि Show गर्छ







* First मा Software लाई Download गर्नुहोश ।

* Software लाई Download गरेर आफ्नो Computer मा Installed गर्नुहोश ।

* Software लाई Installed गरीसकेपछी Double Click गरेरे ओपेन गर्नुहोश ।

* Software Open गरेर तेस्मा Left Mouse Button लाई Click गर्नु भयो भने तपाईं को Drive Lock हुन्छ ।

* Software Open गरेर तेस्मा Right Mouse Button लाई Click गर्नु भयो भने तपाईं को Drive Hide हुन्छ ।
* Software Open गरेर तेस्मा Shift + Left Button लाई Click गर्नु भयो भने तपाईं को Drive passivate/activate हुन्छ ।


* Software Open गरेर तेस्मा Alt + Left Button लाई Click गर्नु भयो भने तपाईं को Drive Read Only हुन्छ ।
* एस्मा तपाईं ली Password ले Protect पनि गर्न सक्नु हुन्छ ।

Software को लागी तल को logo मा Click गर्नुहोला ।




Related Posts

अब आफ्नो Data लाई Password ले Protect वा Hide गर्नुहोश।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.