
के तपाईं Windows Vista मा जस्तै Windows XP मा पनि Taskbar मा भएका Item हरुमा माउस पोइन्ट लैजादा Thumbnail preview देखिने बनाउन चाहनुहुन्छ । यदी हो भने तल मैले एउटा Software दीएको छु तेस्को प्रयोग गर्नुहोश ।
पहीले यो Software लाई आफ्नो Computer मा Installed गर्नुहोश ।
यो software को Size:- 103 KB को मात्र छ ।
यो Software Download गर्न को लागी यहाँ क्लिक गर्नुहोश

Software:- Thumbnail preview
अब Windows XP को Taskbar मा पनी माउस पोइन्ट लै जादा Thumbnail preview देखाउछ ।
4/
5
Oleh
Technical Guru