
अनी यो कोड लाई Notepad मा Paste गर्नुहोश ।
[General]
Manufacturer=तपाईं को नाम लेखनुहोश
[Support Information]
Line1=तपाईं को नाम लेखनुहोश
Line2=तपाईं ठेगाना लेखनुहोश
Line3=तपाईं Email ठेगाना लेखनुहोश
अब यो फाइल लाई Save as गर्दा Location "C:\WINDOWS\system32 folder" यो भीत्र फाइल को name यो oeminfo.ini राखानुहोल अनी Then create a .bmp photo and save it the System32 folder as oemlogo.bmp तर फोटो को Size चै 180 x120 हुनुपर्छ । तेस्पछी तपाईं आफ्नो Computer को Properties मा Right Click गरेर हेर्नुहोश । तेस्मा तपाईं को फोटो र तपाईं को Email देखाउने छ ।
तपाईं आफ्नो Photo लाई Computer Properties मा राख्नन चाहनुहुन्छ ।
4/
5
Oleh
Technical Guru