के तपाईं Pendrive जस्त्तै आन्फो Drive मा पनि फोटो राख्न चाहनुहुन्छ ।

यदी हो भने तल को ट्रिक युज गरेर हेर्नुहोश ।
First मा तपाईं यो Software लाई Download गर्नुहोश अनी एस्लाई Installed गर्नुहोश ।
तेस्पछी एस्लाई open गर्नुहोश तपाईं को फोटो एस्मा open गर्नुहोश तेस्लाई कत्रो Size मा राखने हो Selected गर्नुहोश अनी तेस्को नाम राखेर save गर्नुहोश
अब Drive लाई Open गर्नुहोश अब Notepad Open गर्नुहोश तेस्मा टाईप गर्नुहोश।

[autorun]
icon="फोटो को नाम र पछाडि".ico

राख्नुहोश अनी Save ave as गर्दा name:-autorun.inf save as type:-Text।Document[x।txt] राख्ननुहोश । फाइल
लाई Drive भीत्र नै Save गर्नुहोश अब सबै लाई Closed गरेर फरी खोल्नुहोश
अब Drive मा Right Click गरेर जनरल मा यो "ico.ico" नाम राख्ननुहोश। अब Drive को Front मा तपाईं को फोटो आउछ ।

Software:- Image Icon Converter

Related Posts

के तपाईं Pendrive जस्त्तै आन्फो Drive मा पनि फोटो राख्न चाहनुहुन्छ ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.