
यदी तपाईं Firefox को Bookmark मा save गरेको navigation Toolbar address(web address)लाई SHORTCUT Firefox को ICON मा Save गरेर राखन चाहनु हुन्छ भने तल को ट्रिक्क युज गरेर हर्नुहोश ।
Bookmark मा click गर्नुहोश अनी organize Bookmark मा click गर्नुहोश अनी Import and Backup मा click गर्नुहोश EXPORT HTML मा click गर्नुहोश अनी Save गर्नुश file name मा name type गरेर .org राख्नुहोश ।
Provided By:
Suman Dangol
के तपाईं Firefox को Bookmark मा save गरेको navigation Toolbar address(web address)लाई SHORTCUT Firefox को ICON मा Save गरेर राखन चाहनु हुन्छ ।
4/
5
Oleh
Technical Guru