
तपाईं र तपाईं को साथी को computer Hub बाट चलेको हुनुपर्छ ।
तेस्पछी स्टार्ट मा click गर्नुश RUN मा click गर्नुश RUN मा CMD click गर्नुश shutdown -i
type गर्नुश अनी ENTER गर्नुश अब Remote Shutdown DIALOG बक्स आउछ तेस्मा ADD मा तपाईं को साथी को computer को ip ADDRESS type गर्नुश अब तपाईं साथी को computer लाई के गर्न चाहनु हुन्छ SHUTDOWN , LOG OFF की RESTART छन्नुहोश तेस्पछी टाईम set गर्नुहोश अनी के कारण ले shutdown भएको Planned मा चन्नुहोश कमेन्ट मा type गर्नुहोश AUTO RUN भनेर अब OK गर्दिनुहोश ।
Provided By:
Suman Dangol
यदी तपाईं आफ्नो साथी को computer लाई Remote Shutdown गर्न चाहनुहुन्छ भने तल को ट्रिक्क युज गरेर हेर्नुहोश ।
4/
5
Oleh
Technical Guru