यदी तपाईं फाइलहरु डिलिट गर्दा डिलिट भएर Recycle बिन मा नगएर Direct फाइलहरु डिलिट होश भन्ने चाहनु हुन्छ भने तल को ट्रिक्क used गर्नुश ।

१ Recycle बिन मा Right Click गर्नुश अनी properties मा Click गर्नुश र तेस्मा
Do not move files to the Recycle Bin.
Remove files immediately when deleted
लेखेको होला तेस्को अगाडि सानो बक्स होल तेस्मा Click गर्दिनुश अब Apply and ok गर्दिनुश ।
अब काम न लाग्ने फाइल डिलिट गरेर हेर्नुश अनी Recycle बिन open गरेर हर्नुश तेस्मा तपाईं ले डिलिट गरेको फाइल छैन होला ।

Related Posts

यदी तपाईं फाइलहरु डिलिट गर्दा डिलिट भएर Recycle बिन मा नगएर Direct फाइलहरु डिलिट होश भन्ने चाहनु हुन्छ भने तल को ट्रिक्क used गर्नुश ।
4/ 5
Oleh

Subscribe via email

Like the post above? Please subscribe to the latest posts directly via email.